अमेरिका–इरान युद्धविराम: १४ बुँदे सम्झौता, शुक्रबार औपचारिक हस्ताक्षरकाे तयारी
shilapatra.com · Thu Jun 18 02:23:00 GMT 2026

अमेरिका र इरानबीच भएको युद्धविराम १४ बुँदामा सम्झौता भएको छ । विभिन्न अन्तर्राष्टिय सञ्चारमाध्यमले सम्झौताका १४ बुँदा सार्वजनिक गरिरहेका छन् । अलजजिराकाे समाचारअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँगको फोन संवादका क्रममा अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने समझदारीपत्रको पाठ पढेर सुनाएका थिए ।
यो विवरण ट्रम्प प्रशासनबाट आएको अहिलेसम्मकै स्पष्ट विवरण हो । अलजजिराका अनुसार दुवै पक्षले शुक्रबार हुने समारोहमा उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेका छन्।
Read full story at source (shilapatra.com)