असोज ३ देखि उपत्यकामा २८ वटा रात्रिकालीन बस, ६ नयाँ मार्गमा सेवा
bishowkhabar.com · Thu Sep 10 07:10:26 GMT 2026

काठमाडौं– काठमाडौं उपत्यकामा असोज ३ गतेदेखि २८ वटा रात्रिकालीन बस थपिने भएका छन् । संविधान दिवसको अवसर पारेर उपत्यकाका ६ वटा नयाँ मार्गमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरिएको हो ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले रातको समयमा सार्वजनिक यातायात सहज बनाउन सेवा विस्तार गर्ने निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)