रवि लामिछानेको मुद्दाबारे सम्पूर्ण जानकारी (भिडिओ)
en.setopati.com · Mon Dec 23 14:05:00 GMT 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित तत्कालीन गोर्खा मिडियाका साझेदारहरूविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ। सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछाने सहितको मुद्दा अदालतमा दर्ता गरेको हो। हामी यहाँ रविमाथि लागेका मुद्दाबारे चर्चा गर्नेछौं।
रवि लामिछानेमाथि के-के मुद्दा लागेको छ?
Read full story at source (en.setopati.com)