एनपिएलमा १६ वर्षीय छोरा विपिनले पाएको सफलता सुनेर रोइन् आमा (भिडिओ)
en.setopati.com · Mon Dec 23 13:36:23 GMT 2024
भर्खरै सम्पन्न भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कुनै नेपाली खेलाडीको सर्वाधिक चर्चा भयो भने उनी हुन्, १६ वर्षीय विपिनप्रसाद शर्मा।
सुर्खेत भेरिगंगा-८ का विपिनले प्रतियोगितामा ८ खेलबाट १३ विकेट लिए। उनले न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका क्रिकेटरद्वय मार्टिन गप्टिल र जिमी निशम, पाकिस्तानका सोहेल तन्विर, अस्ट्रेलियाका बेन कटिङ लगायत चर्चित विदेशी खेलाडीहरूको विकेट हात पारेका थिए। जसका कारण उनी चर्चाको शिखरमा रहन सफल भए।
Read full story at source (en.setopati.com)