प्रधानमन्त्री संसद्मा कहिले आउँछन् ?, सभामुखको जवाफ : सदन चलेकै दिन
onlinekhabar.com · Tue May 26 12:13:24 GMT 2026

१२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाह संसद् चलेकै दिन संसद्मा उपस्थित हुने बताएका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति र संसद्लाई सम्बोधन खोजिरहेका बेला सभामुख अर्यालले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)