रास्वपा महाधिवेशनमा राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने
setopati.com · Fri Jun 19 08:10:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुने भएका छन्।
रास्वपाले असार ७ गते दिउँसो १ बजे चितवनको भरतपुरमा प्रथम महाधिवेशन उद्घाटन समारोह आयोजना गर्दैछ।
Read full story at source (setopati.com)