देशभरका रोजगार सेवा केन्द्र अब रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमा रूपान्तरण हुने
ratopati.com · Tue May 26 12:53:16 GMT 2026

काठमाडौँ । सरकारले देशभरका स्थानीय तहमा सञ्चालनमा रहेका रोजगार सेवा केन्द्रलाई अब रोजगार, सीप तथा उद्यमशीलता केन्द्रका रूपमा रूपान्तरण गर्ने भएको छ ।
रोजगारी सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई एकीकृत रूपमा अघि बढाउने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो ।
Read full story at source (ratopati.com)