म्यानफोर्स ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार सहयोग
ratopati.com · Fri Sep 11 16:12:10 GMT 2026

काठमाडौं । मलेसियास्थित म्यानफोर्स ग्रुप बर्हाडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ६२ हजार रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको हो ।
Read full story at source (ratopati.com)