नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा
nagariknews.nagariknetwork.com · Sat Sep 12 09:09:39 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ।
त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच शय्याको लेभल–१ अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)