सात वर्षपछि भारत पुगे चीनका राष्ट्रपति जिनपिङ, ब्रिक्स सम्मेलनसँगै मोदीसँग भेटवार्ता
clickmandu.com · Sat Sep 12 09:42:20 GMT 2026

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार भारतको नयाँ दिल्ली पुगेका छन् ।
सात वर्षपछि भारत भ्रमणमा आएका सीको यो यात्रालाई भारत–चीन सम्बन्ध सुधारको पछिल्लो प्रयासका रूपमा हेरिएको छ।
Read full story at source (clickmandu.com)