बागमतीका मुख्यमन्त्री भन्छन्– भोटेकोशी र त्रिशूली किनारमा फेरि बस्ती बसाल्न हुन्न
onlinekhabar.com · Sat Sep 12 10:31:27 GMT 2026

२७ भदौ, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बाढी प्रभावितलाई पुनर्स्थापन गर्दा भोटेकोशी र त्रिशूली नदी किनारमा गर्न नहुने बताएका छन् ।
शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले यस्तो बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)