भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा गरिने, ३३ जनाले पुरस्कार जित्ने
barnanmedia.com · Sat Sep 12 11:52:08 GMT 2026

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार आगामी १ असोजमा घोषणा हुने भएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले भदौ महिनाभरको कारोबारका आधारमा ३१ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र दुई जनालाई जनही १० लाख रुपैयाँ बम्पर पुरस्कार दिने तयारी गरेको हो ।
Read full story at source (barnanmedia.com)