ब्रिक्स सम्मेलनमा मोदी : ग्लोबल साउथको भूमिका सशक्त बनाउन मोदीको जोड
canadanepal.com · Sat Sep 12 12:16:43 GMT 2026

काठमाडौं - नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनलाई सम्बोधन गर्दै आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
सम्मेलनको प्रारम्भिक सत्रमा बोल्दै मोदीले ग्लोबल साउथका मुलुकलाई केवल ‘नियम पालना गर्ने’ भूमिकामा सीमित नराखी ‘नियम निर्माण गर्ने’ तहमा पुर्याउनुपर्ने बताए। त्यसका लागि युवा कूटनीतिज्ञलाई आवश्यक तालिम तथा कानुनी दक्षता प्रदान गर्न ब्रिक्सले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।
Read full story at source (canadanepal.com)