ग्लोबल साउथका मुलुकलाई नियम बनाउने भूमिकामा ल्याउनुपर्छ : मोदी
barnanmedia.com · Sat Sep 12 13:32:32 GMT 2026

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका मुलुकलाई अन्तर्राष्ट्रिय नियम र संस्थाहरू निर्माणमा थप प्रभावकारी भूमिका दिनुपर्ने बताएका छन्। उनले विकासशील देशहरू अब ‘नियम पालना गर्ने’ मात्र नभई ‘नियम निर्माण गर्ने’ भूमिकामा आउनुपर्नेमा जोड दिए।
नयाँदिल्लीमा शनिबार सुरु भएको १८औँ ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मोदीले विश्वमा संकट आउँदा ग्लोबल साउथ अग्रपंक्तिमा रहने तर महत्वपूर्ण निर्णय लिने बेला पछाडि पर्ने अवस्था रहेको बताए।
Read full story at source (barnanmedia.com)