कृष्णभीरमा धमाधम बन्दै छ बाटो,भदौभित्रै सवारीसाधन गुड्ने
baahrakhari.com · Sat Sep 12 14:01:18 GMT 2026

धादिङ । कृष्णभीरमा बाटो निर्माणको काम धमाधम भइरहेको छ । भदौभित्रै सवारी गुडाउने तयारीका साथ नयाँ बाटो बनिरहेको हो ।
भोटेकोसी हुँदै त्रिशूलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशूलीले सडकको बेस नै कटान गरेपछि एक सय मिटर सडक भासिएको थियो ।
Read full story at source (baahrakhari.com)