५० मिनेटको द्विपक्षीय वार्तामा सीले मोदीलाई भने : हामीले एकअर्कासँग सिक्ने ठाउँ पर्याप्त छ
barnanmedia.com · Sat Sep 12 14:11:32 GMT 2026

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बहुप्रतीक्षित द्विपक्षीय नयाँ दिल्लीमा टुंगिएको छ। ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा भएको उनीहरूबीचको भेट ५० मिनेट चलेको थियो।
सो वार्तामा चिनियाँ राष्ट्रपति सीले एकअर्काबाट सिक्न सक्ने पर्याप्त ठाउँ रहेको बताए। चीन र भारत दुवै ग्लोबल साउथका महत्वपूर्ण सदस्य रहेकाले अहिलेको कठिन समयमा यी दुई देशको काँधमा निकै ठूलो जिम्मेवारी रहेको सीको भनाइ थियो।
Read full story at source (barnanmedia.com)