रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग
nepallive.com · Sat Sep 12 15:18:28 GMT 2026

हेटौंडा– भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटको सडक सम्पर्क पुनःस्थापित गर्न भारतले नेपाललाई तीन वटा बेलिब्रिज उपलब्ध गराएको छ।
भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले कार्यालय प्रमुख किरण कार्कीलाई तीनवटै बेलिब्रिज हस्तान्तरण गरे।
Read full story at source (nepallive.com)