मध्य पूर्वमा ‘अधिकतम संयम’ अपनाउन ‘ब्रिक्स’को आह्वान
nepalnews.com · Sat Sep 12 15:54:06 GMT 2026

नयाँदिल्ली। चीन, रुस, इरान र भारतसहित ११ राष्ट्रसम्मिलित ब्रिक्स समूहका सदस्यहरूले शनिबार नयाँ दिल्लीमा भएको शिखर सम्मेलनमा जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन् ।
“हामी मध्य पूर्व/पश्चिम एशियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौँ र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै, अधिकतम संयम अपनाउन तथा परिस्थितिलाई थप बिगार्ने कार्यहरूबाट बच्न आह्वान गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
Read full story at source (nepalnews.com)