मोटरसाइकल दुर्घटना नेपाली सेनाका जवानको मृत्यु
lokaantar.com

नवलपरासी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
Read full story at source (lokaantar.com)