सुशासन र समुन्नतिबाट स्थायित्व
gorkhapatraonline.com · Thu May 28 23:39:30 GMT 2026

नेपाली नागरिकको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको १८ वर्ष पूरा भएको छ । २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट २४० वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो ।
व्यवस्था प्राप्तिका लागि सङ्घर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जेनजी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउँछन् । गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउँछन् ।
Read full story at source (gorkhapatraonline.com)