नेपालका दुई शान्ति सैनिकलाई संयुक्त राष्ट्रसंघीय पदक प्रदान गरिने
himalpress.com · Fri May 29 02:18:43 GMT 2026

काठमाडौँ- राष्ट्रंघीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसंघीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसंघीय शान्ति सैनिक दिवस मनाइँदै छ।
यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ।
Read full story at source (himalpress.com)