गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हो : अध्यक्ष दाहाल
nagariknews.nagariknetwork.com · Fri May 29 03:00:04 GMT 2026

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प अझ उन्नत र समृद्ध गणतन्त्र नै हुने बताएका छन्।
नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिन गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै सो कुरा बताएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)