राष्ट्रिय एकता आजको प्रमुख आवश्यकता: पूर्व मुख्यमन्त्री रावल
nepalpress.com · Fri May 29 05:43:31 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले राष्ट्रिय एकता आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र दिवस–२०८३ का अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा धनगढीमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उनले गणतन्त्रको संरक्षण, सुशासन र राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।
Read full story at source (nepalpress.com)