एक हजार युवालाई २५ लाखसम्म सहुलियत ऋण
nepalnews.com · Sat May 30 07:18:29 GMT 2026

काठमाडाैं ।
सरकारले कृषि तथा पशुजन्य उद्यम गर्न इच्छुक एक हजार युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो व्यवस्था सार्वजनिक गरिएको हो।
Read full story at source (nepalnews.com)