अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादी पोलिटब्युरो बैठकको निर्णय
en.setopati.com · Wed Feb 19 12:26:00 GMT 2025

नेकपा (एकीकृत समाजवादी) ले सरकारले जारी गरेको छवटै अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
पार्टी पोलिटब्युरो बुधबार बसेको बैठकले संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको, अन्तरवस्तु पनि गलत र हानिकारक रहेको निष्कर्ष निकालेको हो। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पनि अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।
Read full story at source (en.setopati.com)