विश्वकप खेल्न इरानलाई भिसाकै समस्या
kendrabindu.com · Sun May 31 02:19:48 GMT 2026
काठमाडौं । इरानको राष्ट्रिय फुटबल महासंघले टोलीको विश्वकप प्रशिक्षण शिविर एरिजोनाबाट मेक्सिकोको टिजुआनामा सारिएपछि प्रतियोगिताका लागि आवश्यक भिसा कहिले जारी हुन्छ भन्नेबारे फिफासँग स्पष्ट जानकारी मागेको छ ।
विश्वकपको तयारी स्वरूप टर्कीको अन्तालियामा शुक्रबार भएको मैत्रीपूर्ण खेलमा इरानले गाम्बियालाई ३–१ ले पराजित गर्यो । यसअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउम र फिफाको स्वीकृतिपछि इरानको आधार शिविर मेक्सिको सारिएको थियो ।
Read full story at source (kendrabindu.com)