सिस्नु: बारीको पोल्ने घाँसदेखि सुपरफुडसम्म
newsofnepal.com · Wed Jun 24 11:01:07 GMT 2026

काठमाडौँ।
हाम्रा कान्ला, भीरपाखा र बाँझो जमिनमा सहजै पाइने सिस्नु धेरैका लागि केवल पोल्ने घाँस मात्र हुन सक्छ। तर यही सिस्नु पोषण, स्वास्थ्य र औषधीय गुणले भरिपूर्ण प्राकृतिक सम्पदा हो। एक समय गरिबको साग भनेर चिनिने सिस्नु अहिले तारे होटल, रेस्टुराँ र आधुनिक भान्सासम्म पुगेको छ।
Read full story at source (newsofnepal.com)