सातौँ राष्ट्रिय फेन्सिङ सम्पन्न, एपीएफ–आर्मीले जिते स्वर्ण
newsofnepal.com · Mon Jun 01 05:32:48 GMT 2026
काठमाडौं ।
सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन आइतबार सिनियर महिला फोयलको टिम इभेन्टमा एपीएफ र सिनियर पुरुष फोयल टिम इभेन्टमा त्रिभुवन आर्मी च्याम्पियन बनेका छन् ।
Read full story at source (newsofnepal.com)