रास्वपा निर्वाचनः साढे ९ सम्म २५ सयले भोट हाले, १२ बजेसम्म मतदान
nepalpress.com · Thu Jun 25 04:11:55 GMT 2026

चितवन । सत्तारूढ रास्वपाको महाधिवेशन अन्तर्गत पहिलो चरणको निर्वाचनमा विहान साढे ९ बजेसम्म २५ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।
विद्युतीय भोटिङ सेवा प्रदायक रामलक्षण इनोभेसनका रामप्रसाद रिमालले बताएअनुसार २५ सय प्रतिनिधिले मतदान गरिसकेका हुन् । मतदान १२ बजेसम्म खुला राख्न निर्वाचन समितिले भनेको उनले बताए ।
Read full story at source (nepalpress.com)