गौरवका योजना र गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राखेर ल्याइयो सुदूरपश्चिमको नीति तथा कार्यक्रम (पूर्णपाठ)
shilapatra.com · Mon Jun 01 11:46:41 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको आठौँ अधिवेशनको चौथो बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले पूर्वाधकार विकास, पर्यटन प्रवर्द्धन, स्वास्थ्य र गरिबी नियन्त्रणलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको हो ।
नीति तथा कार्यक्रममा प्रदेश गौरवका आयोजनाको निर्माण आगामी वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ । ‘प्रदेश गौरवका आयोजनाको निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट विनियोजन गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
Read full story at source (shilapatra.com)