रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
khabarhub.com · Sat Jun 06 08:56:42 GMT 2026

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्।
Read full story at source (khabarhub.com)