वीरगञ्जमा सडक विस्तार रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन
annapurnapost.com · Tue Jun 02 06:22:05 GMT 2026

काठमाडौं : वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने काम रोक्न माग गर्दै स्थानीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिकासको नाममा विनास गर्न नहुने भन्दै उनीहरुले डोजर आतंक बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरुले वीरगञ्जको मेन रोडलाई शहरी मार्ग कायम गर्न पनि माग गरेका हुन् । साथै उनीहरुले सर्वोच्च अदालतले वीरगञ्जबासीलाई न्याय देऊ, वीरगञ्जमा डोजर आतंक बन्द गरलगायका नारा लगाएका थिए ।
Read full story at source (annapurnapost.com)