सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ
kendrabindu.com · Sat Jun 06 12:21:41 GMT 2026

गोदावरी (कैलाली) । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि स्थानीय र प्रदेश सरकार मिलेर काम गर्न आवश्यक रहेको बताएका छन् ।
आज धनगढीमा आयोजित ‘स्थानीय सरकार अनुभव र उपलब्धि’ विषयक कार्यक्रम उद्घाटन गर्दै उनले सुदूरपश्चिम थुप्रै सम्भावना भएको क्षेत्र भएकाले अब मिलेर सुन्दर बनाउनुपर्ने बताए ।
Read full story at source (kendrabindu.com)