काठमाडौँमा थपियो १६ नयाँ विद्युतीय बस
nepalnews.com · Wed Jun 03 06:54:33 GMT 2026

काठमाडौँ। महानगर यातायात प्रा.लि.ले नयाँ विद्युतीय बसहरूमार्फत सेवा विस्तार गरेको छ।
बुधवारदेखि काठमाडौँको चक्रपथमा गुड्ने गरी १६ वटा विद्युतीय बस सञ्चालनमा आएको हो। ३३ सिट क्षमताका यी बसमा एकै पटक करिब ७० यात्रुले यात्रा गर्न सक्नेछन्।
Read full story at source (nepalnews.com)