महानगर यातायातले सञ्चालनमा ल्यायो थप १६ विद्युतीय बस
nepalviews.com · Wed Jun 03 09:02:26 GMT 2026

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।
बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ ।
Read full story at source (nepalviews.com)