सूर्योदय वोमी लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : सूर्योदय वोमी लघुवित्तको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ६०२ रुपैयाँ ६१ पैसा निर्धारण गरेको छ । तसर्थ, बिहीबार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ । सूर्योदय वोमी लघुवित्तको बुधबारको अन्तिम कारोबार मूल्य ६९३ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
Read full story at source (nepalipaisa.com)