काठमाडौंमा सस्तो घर खोज्दै हुनुहुन्छ ? यी हुन् सवा करोडदेखि तीन करोडसम्मका घरहरु
nepalhomes.com · Wed Nov 09 05:24:32 GMT 2022
काठमाडौं । कोभिड महामारी लगत्तै देखिएको तरलता अभाव, बढ्दो ब्याजदर, चर्को महंगीलगायत कारणले देशको अर्थतन्त्र चरम संकटमा परेको छ । पछिल्लो केही महिनायता घरजग्गा किनबेच करिव ठप्प नै छ ।
बढ्दो ब्याजदरकै बिच कारोबार ठप्प हुँदा कमर्शियल घरजग्गाको मूल्य ओरालो लाग्न थालेको छ । तर, साना टुक्रा घडेरी र घरहरुको मूल्य स्थिर छ । अझै केही समय यस्तै अवस्था रहिरहे घरजग्गा व्यवसाय गम्भिर संकटमा पर्ने घरजग्गा व्यवसायी बताउँछन् ।
Read full story at source (nepalhomes.com)