साताको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह
merolifestyle.com · Thu Nov 17 09:56:15 GMT 2022
साताको अन्तिम कारोबार दिन सेयर बजार बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन पनि बढेर बन्द भएको नेप्सेले आज पनि सोही गतिलाई निरन्तरता दिएको हो।
आज नेप्से परिसूचक २५.५७ अंक बढेर १९३६.८३ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स आज ४.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक बढेको छ।
Read full story at source (merolifestyle.com)