कम्युनिष्टहरुबीच सहकार्य गरिहालौँ, नत्र भयानक दुर्घटना हुन्छ : प्रचण्ड
nepalpress.com · Sun Jun 28 10:12:18 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरु बीच तत्कालै सहकार्य थालिहाल्नुपर्नेमा जोड दिएका छन् । सहकार्यमा ढिलाइ गरेको खण्डमा देशमा भयानक दुर्घटना हुने उनले चेतावनी दिए ।
एमालेका दिवंगत महासचिव मदन भण्डारीको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भारतमा जस्तै नेपालमा पनि कम्युनिष्टलाई सिध्याउने प्रयास भएको बताए ।
Read full story at source (nepalpress.com)