यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरु
kathmandupress.com · Sun Sep 18 12:13:00 GMT 2022
काठमाडौं, असोज २ : सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गरेको छ ।
मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गर्दै संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए।
Read full story at source (kathmandupress.com)