म्यारियटका दुई लक्जरी ब्रान्ड रिट्ज-कार्लटन र वेस्टिनसँग चौधरी ग्रुपको सम्झौता
clickmandu.com · Sun Jun 07 11:47:53 GMT 2026

काठमाडौं । म्यारियट इन्टरनेशनल इन्कले चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ ‘होटल द रिट्ज-कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा आइतबार एक कार्यक्रमका बीच हस्ताक्षर गरिएको छ ।
Read full story at source (clickmandu.com)