९ महिनामै सवा १० अर्ब बराबरको होङ्सी शिवम् सिमेन्ट बिक्री, ऋण तिरिसकेकाले कम्पनी सबल अवस्थामा
clickmandu.com · Thu Jul 30 02:15:26 GMT 2026

काठमाडौं । होङ्सी शिवम् सिमेन्टले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा सवा १० अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२५ मा १३ अर्ब २४ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा १० अर्ब ९६ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा १३ अर्ब ४ करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १६ अर्ब २० करोड ८० लाख रुपैयाँको सिमेन्ट बेचेको थियो ।
Read full story at source (clickmandu.com)