भारी गिरावटपछि सुनको मूल्यमा सुधार, प्रतितोला कति पुग्यो ?
ajakoartha.com · Thu Jul 30 05:21:00 GMT 2026

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँ घटेर २ लाख ८३ हजार २ सय रुपैयाँमा झरेको थियो।
यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेर ४ हजार ३ सय १० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको भाउ १ सय २५ रुपैयाँ घटेर ४ हजार ३ सय २० रुपैयाँमा झरेको थियो।
Read full story at source (ajakoartha.com)