सुनको मूल्य आजपनि बढ्यो, चाँदी पनि महँगियो
canadanepal.com · Fri Jul 31 05:33:45 GMT 2026

काठमाण्डौ - नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ।
बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँ मा कारोबार भएको थियो।
Read full story at source (canadanepal.com)