महाराष्ट्रको भिवण्डीमा चारतले भवन भत्किंदा सात जनाको मृत्यु
onlinekhabar.com · Fri Jul 31 05:47:28 GMT 2026

१५ साउन, काठमाडौं । भारतको महाराष्ट्रमा पर्ने भिवण्डीमा चारतले भवन भत्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
अविरल वर्षाका कारण विभिन्न जिल्लामा बाढीको अवस्था सिर्जना भइरहेका बेला भिवण्डीमा भवन भत्किँदा उनीहरूको मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)