बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको पानी ट्यांकरकाे ठक्करबाट निधन
nepalghatana.com · Sat Nov 19 07:51:59 GMT 2022
भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको निधन भएको छ ।
चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्वरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको निधन भएको हो ।
Read full story at source (nepalghatana.com)