लौरो चुनाव चिन्ह खारेजीको माग राख्दै आयोगमा उजुरी
kathmandupress.com · Sun Sep 18 12:36:00 GMT 2022
काठमाडौं, असोज २ : हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हको सम्बन्धमा प्रष्ट पारिदिन आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ।
काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेद्वार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेद्वार सुनिल रिजालद्वोयले आइतबार निर्वाचन आयोगमा नै पुगेर हाम्रो नेपाली पार्टीको लौरो चिन्ह विरुद्ध उजुरी दर्ता गराएका हुन् ।
Read full story at source (kathmandupress.com)