क्रिस्टियन एरिक्सेन खेलका क्रममा मैदानमै ढले
kalakarmi.com · Mon Jun 08 02:32:06 GMT 2026
काठमाडौं- डेनमार्कका चर्चित मिडफिल्डर क्रिस्टियन एरिक्सन युक्रेनविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा अचानक मैदानमा ढलेपछि खेल रद्द गरिएको छ ।
खेलको ६५औँ मिनेटमा उनले छाति समातेपछि मैदानमा लडेका थिए र तत्काल चिकित्सक टोली मैदानमा पुगेको थियो ।
Read full story at source (kalakarmi.com)