२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले आफैं बनाउने
clickmandu.com · Thu Jun 04 06:51:13 GMT 2026

सुर्खेत । संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए ।
Read full story at source (clickmandu.com)