रवि लामिछानेको निर्वाचन क्षेत्रका ३४ जनाले पाए जग्गा, अन्यत्र कति बाँडियो ?
shilapatra.com · Wed Aug 05 08:29:16 GMT 2026

भूमि समस्या समाधान समितिले अहिलेसम्म ९७ परिवारलाई जग्गा वितरण गरेको छ । जेठ २० गतेयता समितिले कोशी, लुम्बिनी, बागमती र सुदूरपश्चिमका गरी ९७ जनालाई जग्गाको पुर्जा वितरण गरेको हो । उनीहरूलाई ७२ हजार ७०६ वर्ग मिटरको ११२ कित्ता जग्गा वितरण गरिएको हो ।
जसमा कोशीका झापामा अर्जुनधारा नगरपालिकाकामा १७ अव्यववस्थित बसोबासीले जग्गा पाएइका छन् । उनीहरूलाई १७ कित्ता जग्गा वितरण गरिएको हो । बुद्धशान्ति नगरपालिकाका ५ अव्यवस्थित बसोबासीले जग्गा पाएका छन् । ८ कित्ता जग्गा वितरण गर्दा उनीहरूलाई ४२६०.२८ वर्गमिटर क्षेत्रफलको जग्गा दिइएको छ ।
Read full story at source (shilapatra.com)